सहकारी संस्थाको सभा हाैलमा नेपाली राजनीतिमा कार्यरत विभिन्न दलका नेता र स्वतन्त्र अभियानी दलहरूको उपस्थितिमा हरिचरण साहको नेपाल जनता दल पार्टी ।रिजवा अनसारी नेपाल संघिय समाज पार्टी । रराम कुमार महतो नेपाल सतभावना पार्टी को राष्ट्रिय अध्यक्ष ।विभिन्न पार्टीमा रहेको नेताहरू लगायतको उपस्थित रहेको थियो।मधेस तराईमा भईरहेकोराजनीतिको बिसयमाविशेष छलफल गरिएको जनाएको छन् ।
जन अधिकार पार्टी नेपालको राष्ट्रिय अध्यक्ष
इबदाद गद्दीले जानकारी दिएको छन् ।