Sunday, March 16, 2025

बाख्रीको मासुलाई खसीको मासु भनेरबेच्ने प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

बाख्राको मासुलाई खसीको मासु भनेर बेच्ने अन्सरी पक्राउ परेका छन् ।

पर्साका बिरगञजमा दिउँसोको सम्यमा मानिसको आखामा धुलो छारो हाल्ने मानिसलाई धोखा दिने मासु बेच्ने पसलहरूलाई पर्साका प्रहरीले कार्वाही गरेको छन् ।

पर्साको बिरगञज महानगरपालिकामा
बाख्रो बाख्रीको मासु प्रतिकिलो ६००, रुपैयाँमा बेच्ने गरेको छन् भने खसीको मासु ११००, रुपैयाँमा बेच्ने गरेको छन् ।

बिरगञजमा
खसीको अण्डकोष टाँसेर बाख्राको मासु भनेर बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles