Saturday, March 15, 2025

ठमेलमा प्रहरीमाथि हातपात गर्ने नेता पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको ठमेलमा जाडको तालमा प्रहरीमाथि कुटपिट गर्ने मुख्य व्यक्ति अखिल नेता कमलराज जोशीलाई प्रहरीले पक्राउ गरेका छन् ।

प्रहरीले उनलाई ‘उन्मुक्ति’ दिइएको भन्दै चौतर्फी आलोचना भएपछि आज दिउँसोकोसमयमा प्रहरीले आज उनलाई नयाँ बानेश्वरबाट पक्राउ
गरेको हो ।

उनी यसअघि पनि विभिन्न काण्डमा मुछिएका रहेको बताइएको छ ।

ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता हुनुका साथै अभद्र कसुरमा मुद्धा दर्ता पनि भएको थियो ।
उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles