Thursday, March 13, 2025

आगोको लप्काले हावा भरेको बेलुन फुट्दा दुर्गघटनामा परेर घाईते भएको अर्थमन्त्री पौडेल र कास्कीको पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट ल्याइ काठमाडौंको किर्तीपुर अस्पतालमा उपचारहुँदै छ ।

ताजा / भरखरै प्राप्त

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा हावाले भरेको बेलुन फुटेर उनीहरू घाइते भए लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भईरहेको बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles