Friday, March 14, 2025

पर्सा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बिरगंज महानगरपालिका ,

ताजा / भरखरै प्राप्त

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र प्रहरी चौकी आदर्शनगर पर्साको आयोजनामा घरेलु मदिरा नष्ट कार्यक्रम का प्रमुख अतिथि यस ग्रीन सिटी सामुदायिक सेबा केन्द्रका अध्यक्ष जय प्रकास खेतान ज्यु , प्रहरी चौकी आदर्शनगरका प्रहरी बरिष्ठ हवल्दार सुनिल कुमार चौधरी ज्यु ,बि.म.न.पा.नगर प्रहरी जवान दिपेन्दर प्रसाद ज्यु र यस सेवा केन्द्र बिभिन्न पदाधिकारी ज्युहरुको उपस्थितमा बि.म.न.पा.वडा नं १० र बि.म.न.पा .वडा नं ३ छपकैया भित्र रहेका ४० वटा भट्टि पसलहरू निरिक्षण गर्दा अ.१५० लिटर घरेलु मदिरा फेला पारी झिकी नष्टगरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles