भुवनेश्वर प्रसाद साहले कीर्तिपुर नगपालिका वडा नं. १० मा प्रहरी वृत्त कीर्तिपुरको नयाँ भवन निर्माणको लागी क्रियाशिल भई समयमा नै निर्माण कार्य सम्पन्न गराई कार्यालय परिसर भित्र वृक्षा रोपण तथा कार्यालयको सजावट समेत उत्कृषट तवरले व्यवस्थापन गरि स्थानीय जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवाला पक्षहरुसंग समन्वय र सहकार्य गरी शान्तपूर्वक साविक प्रहरी चौकी कीर्तिपुरको भवनबाट नयाँ निर्मित भवनमा स्थान्तरण गरी प्रहरी सेवा सूचारू गर्न महत्तवपूर्ण भुमिका निर्वाह गरी आफुलाई प्रदान गरिएको जिम्मेवारीलाई उच्च प्राथमिकता दिई इमान्दार, निष्ठवान, अनुशासित भई कुशलातापूर्वक एवं प्रशंसनीय तवरले व्यवसायिक कार्य सम्पादन गरी जनमानसमा सकारात्मक सन्देश पुर्याउन सफल हुनका साथै नेपाल प्रहरीको छवि ऊच्च राख्न सफल भएकोले काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतितिक्त महानिरीक्षक टेक बहादुर तामाङले अभिलेखमा जनिने गरि नगद पुरस्कारबाट पुरुस्कृत हुनु भएको छ , हार्दिक धन्यवाद तथा सफल कार्य कालको शुभ-कामना ,दिनुभएको छ! रबिन्द्र प्रसाद साह!राैतहट!