Wednesday, March 12, 2025

उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं.२ महाराजगञ्जका

ताजा / भरखरै प्राप्त

उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं.२ महाराजगञ्जका गण प्रमुख श्रद्धेय श्रीमान प्रजीत के.सीबाट जिल्ला प्रहरी परिसर काठमाण्डौ CRV दरबन्दी भई यस गणमा कार्यारत (क.कोड नं. १४०४९५/संकेत नं. c-००१२३११९) प्रहरी सहायक हवल्दार होम बहादुर श्रेष्ठलाई माघ महिनाको उत्कृष्ट प्रहरी कर्मचारी (Police of the Month) पुरस्कृत गर्नु भयो र उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन प्रदान गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles