Saturday, March 15, 2025

संगठनको पोशाक लगाएर फोटो भिडिओ बनाउने कार्वाहीमा:-

ताजा / भरखरै प्राप्त

समाजिक सञ्चाल दुरुपयोग गरेकोमा सशस्त्र प्रहरीका १२०, जना कर्मचारी माथि कार्वाही भएको छ ।

सशस्त्र प्रहरीको
बढुवा समेतको रोक्का हुन सकिन्छ सशस्त्र प्रहरीहरूलाई चेतावनी पनि
दिएको छ ।

नियम विपरीत भिडियो बनाउनेहरु कार्वाहीमा परेका सशस्त्र प्रहरीका नायब निरीक्षक चार जना, सहायक निरीक्षक पाँच जना, बरिस्ठ हवल्दार छ जना, हवल्दार तीन जना, सहायक हवल्दार नव जना, जवान ९१ जना, र परिचर दुई जना कार्वाहीमा परेको सशस्त्र प्रहरीले जनाएको छन् ।

सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरीहरूलाई विभागीय कारबाही गरेको हो, सशस्त्रका प्रहरीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles