बारा प्रहरीले साढे १० किलो गाँजा सहितको मानिस पक्राउ गरेको छन् ।
बाराका प्रहरीले १० किलो अबैध लागुऔषध गाँजासहित बाराको जितपुर सिमरा उपमहानगरपालिका
वडा नं १ पथलैयाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौंडा नगरपालिका वडा नं १५ का ३७ वर्षिय सुर्य पाख्रिन रहेको प्रहरीले बताएको छन् ।
पाख्रिनले ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसमा उक्त गाँजा वीरगन्ज तर्फ लैजादै गरेकोमा पक्राउ
परेका छन् ।