Friday, March 14, 2025

स्रोत नखुलेको करिब ४८ लाख रुपैयाँ प्रहरीको नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाका प्रहरीले स्रोत नखुलेको करिब ४८ लाख रकमसहित मनिट्रान्सफरबाट एक जनालाई पक्राउ
गरेको छन् ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने २६ वर्षीय जेनिस कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाका प्रहरी प्रमुख
प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीका अनुसार आइतबार दिउँसो करिब १२ बजेको समयमा जनकपुरधाम ८ स्थित रहेको न्यू अनुस्का ट्रेडर्स नामक मनि ट्रान्सफरमा विभिन्न दरको ठूलो परिमाणमा शंकास्पद अवस्थामा रुपैया रहेको सूचनाको आधारमा साहलाई ४७ लाख ८४ हजार ६३५ रुपैयाँसहित पक्राउ गरिएको हो,धनुषा प्रहरी प्रमुखले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles