प्रहरी कारवाहीको सिलसिलामा निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका निम्न वमोजिमको मुद्दामा बरदात पश्चात फरार रहेका निम्न मानिसहरूलाईखोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट मिति २०८१/११/०५ र ०६ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित बारा जिल्ला अदालत कलैयामा दाखिल गरिएको व्यहोरा सूचित गरिन्छ ।
निम्न:-
सि.नं. नामथर उमेर ठेगाना कसुर कैद जरिवान रू. प्रहरी ईकाइ
१. रामबाबु यादव ५२ जि.बारा कलैया उ.म.न.पा.-२ चेक अनादर – २,०००/- जि.प्र.का.बारा
२. हरिलाल चौधरी २५ जिल्ला बारा बारागढी गा.पा.वडा नं.५ सिहासनी सवारी ज्यान ३ महिना – ई.प्र.का.बारागढी
३. सुनिल किशोर पाण्डे ५० जिल्ला बारा कलैया उ.म.न.पा.२७ बिजुलपुर चेक अनादर – ५००/– अ.प्र.पो.बसपार्क
४. शेख खुर्सिद आलम २२ जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.२० बस्डिलवा चोरी २० दिन १०००/– अ.प्र.पो.ईनर्वासिरा
५. सन्तोष यादव २८ जिल्ला बारा सुवर्ण गा.पा.२ लेनदेन – – ई.प्र.का.कवही
६. शेषनाथ प्रसाद साह तेली ५० जिल्ला बारा महागढीमाई न.पा.३ बरैयाटोल चेक अनादर – ३,०००/- प्र.चौ.बरियारपुर