Sunday, March 16, 2025

आज, ७५ औँ राष्ट्रिय प्रजातन्त्रदिवस विविध कार्यक्रमगरि मनाईदै:-

ताजा / भरखरै प्राप्त

आज, सरकारले प्रजातन्त्र दिवसको अवसरमा आज, देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ।

प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज देशमा सार्वजनिक बिदा पनि दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles