पर्साका बिरगंज घण्टाघरस्थित पानगलीको बिजुलीको पोलमा आगलागी भएको छ ।
पर्सा जिल्लाको बिरगंज घण्टाघरस्थित पानगलीको बिजुली पोलमाआगलागी
भएका छन् ।
घटनास्थलमा प्रहरीको टोलीपुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
आपतकालीन सेवा बोलाइएको र थप सहयोगको प्रतीक्षा गरिएको बताइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।