माधव नेपालको गृहजिल्ला रौतहटमा नै/रित्तियो समाजवादी प्रेस संगठन:
राैतहटका समाजवादीमा रहेको पत्रकारहरु
प्रेस चौतारीमा फर्किएका छन् ।
प्रेस चाैतारीको आठाैं जिल्ला अधिवेशन कार्यक्रम राैतहटको चपुरमा सम्पन्न भएको छ ।
प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा आफ्नो सिंगो टीमसहित प्रेस चौतारीमा फर्किएका छन् ।