एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाको प्रगतिशील विवाहमा वरवधुलाई शुभकामना र बधाई दिँदै प्रधानमन्त्री एवं एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यू ।