Wednesday, March 19, 2025

पर्साका भिस्वामा शिक्षा ऐन आन्दोलन समापन:-

ताजा / भरखरै प्राप्त

पर्साका छिपहरमाई गाउँपालिकाको भिस्वामा भएको आन्दोलन समापन
भएको छ ।
शिक्षा ऐन जारी गर्न चलिरहेको आन्दोलन अन्तर्गत आज, फाल्गुन ८ गते- शिक्षक,अभिभावक, तथा बिद्यार्थी र पुर्व उपाध्यक्षका प्रतिनिधि सम्मसुलहक मियाँ लगायतका शिक्षा संग सरोकार राख्ने गणमान्य ब्यक्तिहरुको संयुक्त बैठकमा बसी अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles