Tuesday, March 18, 2025

पर्साका प्रहरीद्वाराअवैध लागुऔषध चरेस पक्राउ:-

ताजा / भरखरै प्राप्त

अब नयाँ तरिकाले लागु औषध चरेसको तस्करी हातमा जर्किन, जर्किनभित्र ११ किलो पाँच सै ग्राम चरेस पर्साका प्रहरीद्वारा पक्राउ परेको छ ।

जर्किनभित्र लुकाएर ल्याउन लागिएको आवस्थमा पर्साको बिरगंजमा ल्याएको ११ किलो ४ सय ग्राम चरेससहित एक जना महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्बर दुई की ३० वर्षीया आरती यादव पक्राउ परेकी छिन् ।

पर्साका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क नजिकमा रहेको कोठा भाडामा लिएर बस्दै आएकी यादवलाई चरेससहिद पक्राउ गरिएको पर्सा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताएको छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ कै शंकराचार्य गेटमा प्रहरीले चेकजाँचको क्रममा यादवलाई पर्साका प्रहरी चौकी इनर्वाको टोलीले पक्राउ
गरेको छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा रहेको प्रहरी चाैकी ईनर्वाका बरिस्ठ नायब प्रहरी निरीक्षक (सई.) योगेन्द्र थापाले चरेस सहित एक जना मानिसलाई पक्राउ गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles