Sunday, March 16, 2025

हाकिम नन्द किशोरको #झोलेहरु संग केहि प्रश्न र आग्रह :-

ताजा / भरखरै प्राप्त

रौतहट ईशनाथ नपामा तपाईंको नजरमा बिकासप्रेमी हाकिम नन्द #किशोर गुप्ताले #कुन टेन्डर? कुन पत्रीकामा ?कुन मितिमा निकालेको हो ?,#कुन #सप्लार्यस वा कम्पनीलाई टेन्डर दिएर काम समपन्न गरेका हुन ,टेन्डर बाट के -कति #सामाग्री #खरिद भएको हो ?त्यसको स्टोर #दाखिला भएको हो होईन ?खरिद गरिएको सामाग्रीको खर्च भरपाई सहित सबैको प्रमाणीत #प्रतिलिपी र दर्ता #चलानी किताबको फोटो कपि सहित पत्रकार सम्मेलन गरि #सार्वजनिक गर्न गराउने काममा सहयोग गरिदिनु हुन आग्रह गर्दछु ।
•#तपाईंको हाकिम गुप्ताले #अकुत #सम्पति #आजर्न गरेको भन्दै विशेष अदालत देखि अख्तियार दुरुपयोग आयोगले #सम्मानित #सर्वोच्च अदालतमा मुद्दा #दायर गरेको छ ,त्यो ब्यक्ति तपाईंको नजरमा #बिकासप्रेमी र योग्य #हाकिम कसरी भयो ??? साभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles