Saturday, March 15, 2025

पाँच किलो गाँजासहित एक युवक पक्राउ:-

ताजा / भरखरै प्राप्त

हेटौंडाको मकवानपुरमा पाँच किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छन् ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–८ स्थित मनहरी खोला बगरको कच्ची सडकखण्डबाट हिँडिरहेको अवस्थामा प्रहरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ हरपुरका ३३ वर्षीय राज कपुर महतोलाई ५ केजी १० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छन् ।

गाँजासहित प्रहरीले महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप अनुमति लिएको मकवानपुरका प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles