Saturday, March 15, 2025

गाँजा र चरेससहित भारतीय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट एक भारतीय युवक गाँजा र चरेससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा
भारत बंगाल नदिया थाना बधकुल्ला बजार कोलनीका २८ वर्षीय राज अधिकारीलाई प्रहरीले पक्राउ परेको हो ।

प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित जाँच टोलीले नेपालबाट भारत जाने क्रममा बुधबार पक्राउ गरेका छन् ।
अधिकारीले ब्यागभित्र लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा ६ किलो ३ सय ग्राम र २ किलो १ सय ग्राम चरेस पर्साका प्रहरीले बरामद
गरेको छन् ।

राजविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनसुन्धान कार्य भइरहको पर्साका प्रहरी प्रवक्ता (डीएसपी) सुवास भट्टले बताएताउनु भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles