जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्रज्युलाई
पुर्व प्रहरी कर्मचारी परिषद
नेपाल पर्साद्वारा स्वागत ।
पुर्व प्रहरी कर्मचारी परिषदका सदस्यहरूसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पाल्नु भएका सम्पुर्ण महानु भावकहरुलाई हार्दिक अभिनन्दन गर्दछाै,।
आयोजक
पुर्व प्रहरी कर्मचारी परिषद
नेपाल जिल्ला कार्यसमिति,
(पर्सा बिरगञज)