Wednesday, March 12, 2025

नेपाल प्रहरीका सहायक हवलदारसहित १० जना कर्मचारी सम्पर्क विहीन भएका छन् ।

ताजा / भरखरै प्राप्त

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।
उक्त समयभित्र गैरहाजिर रहनुको कारण खोली जवाफ पेस गर्न भन्दै कार्यालयले अन्यथा सेवाबाट हटाउने चेतावनी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles