Wednesday, March 12, 2025

पर्साका(एसपी)एक महिनामा ८ करोडको तस्करीका समान पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय बिरगञज पर्सा ले तस्करीमा आक्रामक गरेको पर्साका तस्करहरू बताउँछन् ।

पर्सा प्रहरीले एक महिनामा आठ करोड भन्दाबढीको भन्सार छलीको सामान पक्राउ गरेको छ ।

एक महिनाअघि पर्साको बिरगंजमा नयाँ प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी)गौतम मिश्र आएको हो ।
उनले आफ्नो सुरुवाती कार्यकालमा तस्करीविरूद्ध कारबाही चलाएको छन् ।

पर्सामा तस्करी बन्द रहेको देखिएको पनि छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles