Wednesday, March 19, 2025

गोली हानेर पक्राउ गर्‍यो लाल मोहम्मद हत्याका अभियुक्तलाई:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको टोखामा हिजो,आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर गुड् डु पटेललाई पक्राउ गरेको हो, प्रहरीले जानकारी दिएको छन् ।

प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर रहेको प्रहरीले बताएको छन् ।
प्रहरीले गोली हानेर गुड्डु पटेललाई पक्राउ
गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles