Wednesday, March 19, 2025

काठमाडौं महानगर प्रहरी बलको क्षमता विकास:-

ताजा / भरखरै प्राप्त

महानगरपालिकाका,
नगर प्रहरी बलले, नगर प्रहरी हवल्दार र नगर
प्रहरी जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ ।

आजदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० जना नगर प्रहरी हुनेछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles