पर्सा जिल्लाको बिरगंजमा कुसवाहा कल्याण समाजले होली मिलन कार्यक्रम गरेको छ ।
आज,मिति २०८१/११/२६ /गते-दिन सोमवार कुशवाहा बुद्धिजिवी सेवा समाज नेपाल तथा नेपाल कुशवाहा कल्याण समाज तथा (जिल्ला कार्यसमिति,पर्सा) को संयुक्त आयोजनामा होली मिलन समारोह सुसम्पन्न भएको छ।
नेपाल कुशवाहा कल्याण समाज को उपाध्यक्ष : श्री अरुण कुशवाहा को अध्यक्षता मा सम्पन्न भएको हो।
प्रमुख अतिथि: पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहा
विशेष अतिथि: केन्द्रीय सदस्य सुरेश कुशवाहा, नरसिंह कुशवाहा , किशोरी महत्त ।
अतिथि: डा.राजदेव कुशवाहा, डा.दीपक कुशवाहा,
डा.सुदर्शन कुशवाहा,
प्रमोद कुशवाहा,
विजय कुशवाहा,
हरिन्द्र कुशवाहा,
अवध कुशवाहा,
अनिल कुशवाहा,
श्याम कुशवाहा,
प्रदीप कुशवाहा,
नमो नारायण मेहता,
मनिष कुशवाहा लगायतका कुशवाहाका बुद्धिजीवी,
शिक्षक, प्राध्यापक, डाक्टर,इन्जिनियर आदि को उपस्थिति रहेको थियो।
सो कार्यक्रमका सञ्चालन कार्यकर्ता
मनोज कुशवाहा तथा स्वागत मन्तब्य गर्नुभएका कुशवाहाका बुद्धिजीवी सेवा समाज पर्साका अध्यक्ष सन्दिप कुशवाहाले गर्नु भएको बताइएको छ ।