एक लाख जरिवाना काठमाडौं महानगरले तिर्यो ।
हिजो पुर्व राजाको स्वागत कार्यक्रममा भएको फोहर भन्दै काठमाडौं महानगरले जरीवाना गरेको एक लाख रुपैयाँ राप्रपा पार्टीले आज तिरेका छन् ।
राप्रपाले हिजो, काठमाडौंमा कार्यक्रम गर्दा भएको फोहोरलाई काठमाडौं महानगरले तोके अनुसार १ लाख रुपैयाँ जरिवाना राप्रपाले बुझाएको छ ।
काठमाडौं महानगरका नगर प्रमुख बालेन साहको एक लाख जरीवाना स्वीकार्दै राप्रपाका साहि भन्छन् हामीले नियम मानछाैँ” जरीवाना बुझाएको छाैं ।