Friday, March 14, 2025

विभिन्न स्थानबाट लागूऔषधसहित २८ पक्राउ:-

ताजा / भरखरै प्राप्त

अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट २८ जनलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षद्वारा आज प्रकाशित बुलेटिन अनुसार कैलाली, मकवानपुर, मोरङ, दाङ, उदयपुर, सुर्खेत, झापा, बाँके, सुनसरी र कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles