Friday, March 14, 2025

नेपाल प्रहरीका दुई डीएसपीको एसपीमा बढुवा:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएको छ ।
(डीएसपी) रबिन कार्की र ज्ञानेन्द्र बस्नेतको बढुवा सिफारिस भएको हो ।उनीहरु सिनियर भएर पनि तीन महिनाअघिको बढुवामा छुटेका थिए ।नेपाल प्रहरीका दुई एसपीले हालै अवकाश पाएपछिको पदमा उनीहरुको बढुवा भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles