३० वर्षे सेवाहद पुरा गरी उनी अनिवार्य अवकाशमा गएका हुन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंमा कार्यरत उनलाई बुधबार एक समारोहका बीच विदाई समेत गरिएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले एसपी राउतलाई मायाको चिनो र कदर पत्र प्रदान गरे बिदाइ गरेको हो ।