सामाजिक , सद्भाव तथा प्रेम प्रबर्द्धनको प्रतीकको रुपमा मनाइने रङ्ग र अबिरहरुको हिन्दुहरुको महान पर्व होलीको पावन अवसरमा देश तथा बिदेशमा रहुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख , सुस्वास्थ्य , शान्ति , समृद्धि तथा दिर्घायुको हार्दिक मंगलमय शुभ-कामना ।