Thursday, March 13, 2025

होली मिलन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल कम्युनिष्ट पार्टी(एमाले)को होली मिलन कार्यक्रम सम्पन्न भएको छ । बारा जिल्लाका बिश्रामपुर गाउपालिका वाडा नम्बर दुई बरैनिया बजारमा एमाले पार्टीका गाउँपालिका अध्यक्ष मनिर देवानको अध्यक्षतामा सम्पन्न भएको छ ।
होली मिलन कार्यक्रमको प्रमुख अतिथि एमाले पाटिका केन्द्रिय सदस्य एकबाल मियाँ र बिश्रामपुर गाउपालिका बलिरामपुरका मदन प्रसाद यादव लगाएतको उपस्थित रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles