Friday, March 14, 2025

Good Moorning आज,चैत,१ गते,तराईमा होली:-

ताजा / भरखरै प्राप्त

आज,चैत, १ गते, तराईमा होली पर्व मनाइँदै, चैत,सक्क्रन्ति/ पुर्णिमा, तिथि /शुभम:
होली पर्व २०८१,को हार्दिक – शुभकामना ।

होलीको रंगहरुले तपाईँहरुको जीवनमा खुसी, उमङ्ग र सकारात्मकता ल्याओस् । यो रङहरुको पर्वले तपाईँहरु सबैको जीवनमा शान्ति, सद्भाव र समृद्धिको रङ्ग छर्दै जाओस्।
होली पर्वको अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा होली पर्वको हार्दिक मंगलमय शुभकामना । शुभ-प्रभात ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles