पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वा ।
हाम्रा भिस्वा राम्राे भिस्वा
होली पर्वको सबैमा
हार्दिक शुभ-कामना
सामाजिक , सद्भाव तथा प्रेम प्रबर्द्धनको प्रतीकको रुपमा मनाइने रङ्ग र अबिरहरुको हिन्दुहरुको महान पर्व होलीको पावन अवसरमा देश तथा बिदेशमा रहुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख , सुस्वास्थ्य , शान्ति , समृद्धि तथा दिर्घायुको हार्दिक मंगलमय शुभ-कामना छ ।