✨ होली पर्वको सबैमा हार्दिक मंगलमय शुभ-कामना ✨
रङ्ग, उमङ्ग र खुशीयालीकोमहान पर्व होली(फागु पूर्णिमा) को शुभ अवसरमासम्पूर्ण मेरा गाउँ टोल, नगरवासी, जिल्लावासी तथा स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमासुख,शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
🌸हर्षोल्लास,आपसी प्रेम र सद्भावको यो पर्व तपाईंहरुको जीवनमा रंगीन खुशीयाली लिएर आओस् *
होलीको रंगहरूझैं तपाईंहरुको जीवन पनि सदैव उज्यालो रहोस् भन्ने शुभ-कामनासहित,को कामना गर्दै छु।
म.मुर्तुजा मियाँ जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वा (नेपाल) ।
🇳🇵जय 🇳🇵नेपाल🇳🇵