Monday, March 17, 2025

नेपाल प्रहरीको ३१ औं आईजीपी दिपक थापा नियुक्त:

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक(आईजीपी) मा आदरणीय दीपक थापा सर नियुक्त हुनुभएकोमा हार्दिक हार्दिक वधाइ तथा सफल कार्यकालको शुभ-कामना
अनेकन चुनौतीको सामना गरिरहेको नेपाल प्रहरीलाइ श्रोत साधन र अधिकारले सम्पन्न बनाउँदै थप सशक्त बनाउन याहा को नेतृत्व लाइ सफलता मिलोस भन्ने हार्दिक मंगलमय शुभ-कामना छ, हजुर ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles