Friday, March 21, 2025

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित एमपिएस परीक्षामा सहभागी परीक्षार्थीहरु

ताजा / भरखरै प्राप्त


नेपाल प्रहरी स्टाफ कलेज, महाराजगञ्जमा Masters of Police Science (MPS) र Professional Leadership Course (PLC) समावेश भएको Police Leadership and Staff Course (PLSC) को प्रवेश परीक्षा अन्तर्गत आज राष्ट्रिय प्रहरी प्रतिष्ठान र‌
नेपाल प्रहरी स्टाफ कलेज परिसरमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयद्वारा सञ्चालित CMAT परीक्षा सम्पन्न भएको साथै उक्त परीक्षामा १३० जना परीक्षार्थी अधिकृतहरु सहभागि भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles