नेपालबहसका प्रधान सम्पादक अध्यक्ष इन्द्रबहादुर रिजाल तथा नेपाली कांग्रेसका बरिस्ठ नेता इन्द्रबहादुर रिजाल सरको बुवा, सादर निमन्त्रणा स्मरणीय प्रात ।
प्रेरणाका स्रोत एवं अभिभावक डिल्लीराज रिजालज्युको यही २०८१/११/२७ गते ब्रम्हलिन हुनुभएकोमा हामी अत्यन्तै मर्माहत भएका छौं । यस दु:खद घडीमा प्रत्यक्ष भेटेर, फोन तथा सामाजिक संजालमार्फत बुवा प्रति भावपुर्ण श्रद्धाञ्जली तथा हामीलाई समवेदना/ सान्त्वना प्रकट गर्नुहुने सम्पुर्ण इष्ट्मित्र, आफन्त, साथीभाइ एवं शुभचिन्तकहरु प्रति हामी रिजाल परिवार हार्दिक आभार व्यक्त गर्दछौं । अत: यही चैत १० गते बुबाको १३ औं पुण्य तिथिका दिन बुबाको अन्त्येष्टिमा सहभागी सम्पुर्ण महानुभावहरु लगायत हामीलाई समवेदना/ सान्त्वना दिनुहुने सम्पुर्ण आफन्त ,इष्टमित्र, साथीभाइ एवं शुभेच्छुकहरु पितृप्रसाद ग्रहणका लागि गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
श्रीमती हरिकुमारी रिजाल
छोरा/बुहारी : इन्द्रबहादुर रिजाल / सन्चिता
छोरी/ ज्वाईं :गीताकुमारी पौडेल / बोधीराम
नानुमाया वाग्ले/ टीकाराम
सीता थापा/ बाबुराम
स्व: इन्द्रकुमारी पौडेल/अर्जुनकुमार
सुशीला घिमिरे/ स्व:छविलाल
तथा सम्पुर्ण रिजाल परिवार
बिरुवा गाउँपालिका १,ललाङ, स्याङ्जा ।
तपसिल:
मिति : २०८१/१२/१० गते आइतबार
समय : बिहान १ बजेदेखि …
स्थान : बिरुवा गाउँपालिका १ ललाङ,स्याङ्जा । निजी निवास । स्याङ्जा ।