Friday, March 21, 2025

हार्दिक निमन्त्रणानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा आयोजित कार्यक्रममा सहभागी को लागि स्वागत ।

ताजा / भरखरै प्राप्त

जनतासंग माओवादी तराई–मधेश जागरण अभियान” र बर्तमान राजनीतिक अवस्थाका बारेमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड सँग पत्रकार सम्मेलन राखिएको हुदाँ निम्न समय र स्थानमा उपस्थितिको लागि सम्पुर्ण पत्रकार साथिहरुलाई हार्दिक अनुरोध छ ।

मिति: २०८१ चैत ८, शुक्रवार
समय: विहान १० बजे
स्थान: डायमण्ड पार्टी प्यालेस, पानीट्यांकी वीरगञ्ज पर्सा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles