Tuesday, April 1, 2025

आगो निभाउँदैदाङको घोराहीमा:-

ताजा / भरखरै प्राप्त

घोरही उपमहानगरपालिका-९ स्थित ७ बिगाह क्षेत्रफलमा रहेको साङ्ग्रिला प्लाई उद्योगमा सोमबार बिहान १ बजेबाट लागेको आगलागी नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी र वारुणयन्त्रको टोली । दाङसहित छिमेकी जिल्ला बाँके, कपिलवस्तु, बर्दियाबाट समेत दमकल ल्याएर आगो निभाउन प्रयास गरिएको हो । तस्बिर: कुलदीप न्यौपाने/ रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles