जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातहत समेतले सम्पादन गरेको कार्य तथा यस कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले अपराध अनुसन्धान, शान्ती सुरक्षा, विपद् व्यवस्थापन लगयतको कार्यमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीबाट पुरस्कृत हुनु भएको छ ।