दाङको घोराही उपमहानगरपालिका-९ स्थित ७ बिगाह क्षेत्रफलमा रहेको साङ्ग्रिला प्लाई उद्योगमा सोमबार बिहान १ बजेबाट लागेको आगलागी नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी र वारुणयन्त्रको टोली ।
दाङसहित छिमेकी जिल्ला बाँके, कपिलवस्तु, बर्दियाबाट समेत दमकल ल्याएर आगो निभाउन प्रयास गरेपनि अझै आगलागी नियन्त्रणमा आउन सकेको छैन । तस्बिर: कुलदीप न्यौपाने । रासस ।