जिल्ला बाराको विश्रामपुर गाउँपालिकामा वडा नमर चारको बलिरामपुर मा नेकपा एमाले द्वारा वडा केन्द्रीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
भएको छ । यो कार्यक्रममा प्रमुख अतिथि एकबाल मियाँ को विशिष्ट अतिथिमा धर्मदेव प्रसाद यादव ,
अमर यादव, मनिर देवान, मदन प्रसाद यादव तथा विभिन्न वडाका वडा अध्यक्षहरु र स्थानीयहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएका छन् ।