Wednesday, April 2, 2025

बिरगंज उद्योग वाणिज्य ध्यक्ष गाैतम निर्वाचित:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा माधव राजपाल,र उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजी प्रसाद कलवार,
कोषाध्यक्षमा अनोज रुंगटा, सचिवमा प्रेमचन्द्र गोयल र
सुशान्त चाचान निर्वाचित
भएका छन्। कोषाध्यक्षमा निरज अग्रवाल, सहसचिवमा नरेश टिवडेवाल निर्विरोध चयन भएका छन् “भने अर्का सहसचिवमा अनुप अग्रवाल विजयी भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles