Wednesday, April 2, 2025

कोइला बोकेका ट्रक त्रिशूलीनदीमा खस्यो चालकको मृत्यु:-

ताजा / भरखरै प्राप्त

कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा ३५ वर्षीय ट्रक चालकको मृत्यु भएको छ । मृत्युु हुनेमा रौतहटका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles