Monday, March 31, 2025

एसपी रबिन कार्कीको विदाई कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय दरवन्दी भई कार्यरत रहनु भएका एसपी रबिन कार्की गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।१२।०७ गतेको निर्णय अनुसार प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भई काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौंमा पदस्थापन भएको हुँदा ट्राफिक कार्यालयका कार्यालय प्रमुख एसएसपी विनोद घिमिरेको प्रमुख आतिथ्यतामा आज फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles