Monday, March 31, 2025

काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थाले गरे कडाइ:-

ताजा / भरखरै प्राप्त

काठमाडौंमा सुरक्षा व्यवस्था कडा ३५ सय प्रहरी परिचालन
भएको छ । सुवेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि तीन ठाउँबाट प्रदर्शन गर्ने जनाइसकेको छ । राजावादीहरूले तीनकुनेमा प्रर्दशन गर्ने र समाजवादी मोर्चाले भने भृकुटीमण्डपलाई केन्द्र बनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles