Tuesday, April 1, 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाई फरार:-

ताजा / भरखरै प्राप्त

अराजक दुर्गा प्रसाई कुनै बेला माओवादी पार्टीमा थिए कुनै बेला एमाले पार्टीमा गए र अहिले राजावादी भएका छन् ।
प्रहरीले पक्राउ गर्न खोजेपछि राजावादी आन्दोलनका ‘जनकमान्डर’दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन् ।
उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेकि छैन ।
उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेका छन् । प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको बताइएको छ । तर उनि अहिले सम्म फेला परेका छैनन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles