Tuesday, April 1, 2025

हत्या र मिडियामाथि आक्रमण विरुद्ध प्रदर्शन ।

ताजा / भरखरै प्राप्त

हत्या र मिडियामाथि आक्रमणको विरुद्धमा पर्साका घन्टाघरको बिरगंजमा पनि प्रदर्शन भएको छ ।पत्रकारको हत्या र सञ्चार गृहमाथि तोडफोडको घटनाको विरोधमा देशभरका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। शुक्रबार आगजनी भएको भवनको समाचार सङ्कलन गर्ने क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। त्यस्तै, तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनीबाट क्षति पुगेको छ भने कान्तिपुर टेलिभिजनको समाचार कक्षमा ढुङ्गामुढा गरी आतङ्क मच्चाइएको छ। हिमालयन टेलिभिजनको सवारीसाधन पनि तोडफोडको शिकार भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles