अब्बदुल मियाँ समानिले दिए सबै नगर बासिन्दामा शुभकामना ।
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र पर्वको शुभ अवसरमा देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वा निवासी
अब्बदुल मियाँ समानी जसपा पार्टी नेपालको छिपहरमाई गाउँपालिकापार्टीका उपाध्यक्षले इद पर्वको सबैमा शुभकामना,
दिनुभएको छ ।